Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडाबाट सुनसहित एक जना पक्राउ


    बिहिबार, असार २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा सुनसहित एक जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट करिब ४ सय ९० ग्राम सुनसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका १ बस्ने ३५ वर्षीय प्रभु साह सोनार रहेका छन् ।

    काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमो गाडीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सोनार र सो वस्तुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार