काठमाडौं । चितवनका दूध उत्पादक कृषकहरूले बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय घेराउ गरेका छन् । आज चितवनको माडी, राप्ती नगरपालिका र भरतपुर महानगरपालिकाका किसानहरुले प्रदेशको कृषि मन्त्रालय घेराउ गरेका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा ३० वटा बसमा आएका सयौं किसानहरुले सरकारले कृषकलाई अनुदान थप गर्नुपर्नेमा कटौती गरि मारमा पारेको बताएका छन् ।
प्रदेश सरकारले यस अघि दिदै आएको अनुदानलाइ कटौती गरि दूध उत्पादक किसानलाइ समस्यामा पारेपछि आफूहरु आल्दोलित हुनुपरेको संघले जनाएको छ । उनीहरुले मन्त्रीको राजीनामा समेत माग गरेका छन् ।
काठमाडौं । बेथिति, विसङ्गतिको पर्याय बन्दै गएको समाज कल्याण परिषद् अन्तर्गतको जेष्ठ नागरिक कोषमा सभापति देवीप्रसाद सुवेदी र सदस्य सचिव गोपाल महतो कुशवाहले अर्को...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ। बलिउड अभिनेता सोनु सूद नेपाल आएका छन्। उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न उनी राहत सामग्री बोकेर...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend