Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ललिता निवास प्रकरणमा संचार मन्त्रालयका सचिव पक्राउ


    आइतबार, असार २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले बिराटनगर जान लागेको बेला आइतबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

    उनलाई आइतबार नियन्त्रणमा लिइएको सीआईबीकी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् ।

    राउत २०७८ पुस २१ मा सचिव बढुवा भएका थिए । राउतबिरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार