Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री नभएपछि कोशीका माओवादी सांसद मगरको चेतावनी – राजीनामा दिने मनसाय बनाइसकेँ


    आइतबार, असार २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । मन्त्री नबनाएपछि कोशी प्रदेशका माओवादी सासंद नारायण बुर्जा मगरले राजीनामा दिने चेतवानी दिएका छन् ।

    दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    शनिबार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी बिच्किएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार