काठमाडौं। रुपन्देहीको भैरहवामा चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा हतियारसहित भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोरखपुरकी ४३ वर्षीय गीता तिवारी रहेकी छन् ।
सिद्धार्थनगर नगरपालिका–२ बाटिकामा घर भाडामा लिएर उनले चोरी, डकैती र लुटपाट गर्दै आएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। उनी भारतमा पनि आपराधिक गतिविधिमा संलग्न भएर जमानत छुटेर रुपन्देहीमा चोरी गर्न लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले तिवारी बसेको घरबाट कटुवा पेस्तोल, १३ राउण्ड गोली, खुकुरी, चक्कु, छिनो, ५ थान मोबाइल, एकरएक वटा मोटरसाइकल र स्कुटर, नेपाल बैंकको चेकलगायत नेपाली र भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार गिरोहमा संलग्न अन्य चार जनाको खोजी भइरहेको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend