Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नवीन राप्रपा कार्यान्वयन गर्न प्रदेश संयोजक तोकिए


    मंगलबार, असार १९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपाको कार्ययोजना कार्यान्वयन गर्न प्रदेश संयोजक तोकेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नवीन राप्रपा कार्यान्वयनका लागि आज उपाध्यक्षहरुलाई प्रदेश संयोजक तोकेका हुन् ।

    जसअनुसार कोशीमा रोशन कार्की, महेशमा बुद्धिमान तामाङ, बागमतीमा बिक्रम पाण्डे, गण्डकीमा ध्रुवबहादुर प्रधान, लुम्बिनीमा रवीन्द्र मिश्र, कर्णालीमा मुकुन्दश्याम गिरी र सुदूरपश्चिमा उद्धव पौडेललाई संयोजक तोकिएको छ ।

    राप्रपाको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले नवीन राप्रपा २०७८ को कार्ययोजना पारित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार