Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई पाइलटलाई प्राधिकरणले गर्‍यो निलम्बन


    बिहिबार, असार ७ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको हो ।

    उनीहरुले ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नगरेको पाएको प्राधिकरणले बताएको छ । प्राधिकरणले दुई पाइलट को को हुन् भन्ने परिचय खुलाएको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार