Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढी पहिरोमा मृत्यु भएका परिवारलाई १ लाख दिने कोशी सरकारको निर्णय


    सोमबार, असार ४ २०८०
    2.3K
    Shares
    af9Lsf] tf08j=== vfFbaf/L, # c;f/ M ;ªv'jf;efsf] r}gk'/ / kfFrvkg gu/kflnsfsf] l;dfgf eO{ aUg] x]jf vf]nfdf uP/flt cfPsf] af9Ln] hf]lvddf k/]sf] a:tL . tl:a/ M ;'hg ah|frfo{ ÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाहरूको परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

    बैठकले घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार राहतस्वरुप उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

    कोशीमा बाढी र पहिरोको कारण ९ जनाको मृत्यु भएको छ भने अझै २८ जना बेपत्ता छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार