Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • खुमलटार पहिलो सिजनमै रेलिगेसनमा


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बढुवा भएकै सिजनमा एफसी खुमलटार रेलिगेसनमा परेको छ । आज आफ्नो अन्तिम खेलमा लिग विजेता चर्च ब्वाइजसँग २–० ले पराजित हुँदै खुमलटार रेलिगेसनमा परेको हो ।

    गत सिजन यी दुई क्लव बी डिभिजनबाट बढुवा भएका थिए । जसमा चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक बनाउँदै उपाधि जित्यो भने खुमलटार २७ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको हो ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल निकै तनावपूर्णखेलमा चर्च ब्वाइजलाई जिताउन सुशील शाह र जोसेफ बेम्पाले गोल गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार