Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने


    बुधबार, जेष्ठ २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    आजको बैठकमा पनि आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने बताइएको छ ।

    छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर, अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार