Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सरकारले व्युँताएको सांसद विकास कोषप्रति बालेन शाहको आपत्ति


    मंगलबार, जेष्ठ १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले व्युँताएको सांसद  विकास कोषप्रति आपत्ति जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले सांसदहरुलाई वडा अध्यक्षसँग तुलना गर्दै आपत्ति जनाएका हुन् ।

    सांसद विकास कोष पाएपछि सांसदहरु वडाध्यक्षको लेबलमा आएको भन्दै उनले टिप्पणी गरे । साथै, वडाध्यक्षकै काम गर्नको लागि सांसद बन्न आवश्यक नगरेको पनि उनले बताए ।

    उनले भने , ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार