Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • लोसपा एक मन्त्रालयसहित मधेश सरकारमा सहभागी


    बिहिबार, जेष्ठ ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारमा सहभागी भएको छ । लोसपा एक मन्त्रालयसहित मधेश सरकारमा सहभागी भएको स्रोतले बतायो।

    मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।

    तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए ।

    उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार