Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नागरिक उन्मुक्तिले सुदूरपश्चिममा दुई वटा मन्त्रालय पाउने, मन्त्रीको नाम टुङ्गियो


    शनिबार, जेष्ठ ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएसँगै प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले दुई वटा मन्त्री र एक राज्यमन्त्री पठाउने सहमति भएको छ ।

    सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्या चौधरीकाअनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा नाउपाको दाबी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार