Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालकृष्ण र टोपबहादुरसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


    बुधबार, जेष्ठ ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई समय दिएको हो ।

    सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार