Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरुवा बन्दुकसहित तीनजना पक्राउ


    शुक्रबार, बैशाख २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत– प्रहरीले पञ्चपुरी नगरपालिका-१० बस्ने ४५ वर्षीय जगतबहादुर खत्रीसहित तीनजनालाई भरुवा बन्दुक ३ थानसहित हिजो बिहीबार दिउँसो पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातोपानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित ३ जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार