Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरेन्द्रनगरमा एक युवकको शव फेला


    मंगलबार, फाल्गुन ३० २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

    वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदिमा मंगलबार उक्त शव फेला परेको हो। हत्या गरिएको अवस्थामा फेला परेका अन्दाजी ३० वर्षीय युवाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार