Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आजै संसदमा दर्ता गर्ने सरकारको निर्णय


    बिहिबार, फाल्गुन २५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आजै संसदमा दर्ता गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

    द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको छ । सो मुद्दामा पहिलो सुनुवाइ आज हुने छ ।

    यसैगरी बैठकले खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार