Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


    बुधबार, फाल्गुन २४ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

    बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

    बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार