Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाललाई भेटेर ओलीले दिए समवेदना


    बुधबार, फाल्गुन २४ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन पुगेका छन्।

    अध्यक्ष नेपालका भाइसमेत रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको थियो।

    अध्यक्ष ओली अध्यक्ष नेपाललाई समवेदना दिन आज बुधबार शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्।

    गत शनिबार शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर सरोजकुमारको निधन भएको थियो।

    उक्त घटना पछि गम्भीर घाइते भएका सरोजकुमारको उपचारका क्रममा निधन भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार