Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महेश बस्नेतलाई भेट्न बालेन गुन्डु पुगे


    बुधबार, फाल्गुन २४ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् ।

    आज बुधबारसूर्यविनायक नगरपालिका–७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन् । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो ।

    मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार