Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्याे


    मंगलबार, फाल्गुन २३ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले घटेको छ । नेप्से सुचक ०.८३ अंकले घटेर १९३७.४२ विन्दुमा आएको छ ।

    यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ३ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार