Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम प्रदेशसभा बैठक: विश्वासको मत लिँदै मुख्यमन्त्री शाह


    आइतबार, फाल्गुन २१ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज उक्त प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

    शाहले विश्वासको मत माग्दै प्रदेश सभामा प्रस्ताव पेस गरेका छन्।

    अहिले प्रदेश सभाको बैठक जारी छ।

    माघ २७ गते मुख्यमन्त्रीको शपथ लिएका शाहलाई माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार