Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री खाँणलाई ४७३ मतले पछि पार्दै राप्रपाका दीपक बोहरा अघि 


    शुक्रबार, मंसिर ९ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रूपन्देही क्षेत्र नम्बर-३ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका बालकृष्ण खाँणलाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले अग्रता लिएका छन् । 

    बोहराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई ४७३ मतले  पछि पारेका छन् ।

    बोहराले  २७ हजार ६३१ मत पाएर अग्रता लिंदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण पछि परेका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार