Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ निकट विद्यार्थी संगठनले राष्ट्रपतिविरुद्ध गर्यो  प्रदर्शन (फोटो फिचर)


    बिहिबार, असोज ६ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई  राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोप लगाउँदै सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरु आज पनि आन्दोलनमा उत्रिएका छन् ।

    गठबन्धनका संयुक्त विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् । 

    यस्तै, बुधबार एमाले भातृ संगठनले विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति भण्डारीको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू भने राष्ट्रपतिको पुतला जलाउँदै सडकमा उत्रिएको थियो।

    307336813_829895131365120_1135289278395258792_n.jpg
    undefined
    307540078_781990999685677_5193694611498890363_n.jpg
    undefined
    307335633_2296835757149849_1552847147619641617_n.jpg
    undefined

    307335633_2296835757149849_1552847147619641617_n.jpg

    307286109_493316195947360_3489509861987148033_n.jpg
    undefined
    307512792_1301752430362476_1198998041358479962_n.jpg.jpg
    undefined
    307540078_781990999685677_5193694611498890363_n-1-.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार