Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनको कार्यदल बैठक: आजै सिट बाँडफाँटबारे ठोस निर्णय आउने


    बुधबार, भाद्र १ २०७९
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।  बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । 

    आज बस्ने बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने बताइएको छ ।  उक्त बैठकले सकेसम्म आजै सबै काम टुंगो लगाएर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने कार्यतालिका तय गरिएको छ । 

    यसअघि बैठक सोमबार बसेको थियो । सो कार्यदलको बैठकले सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने निर्णय गरेको थियो ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार