Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहा –२१ मा स्वतन्त्र उम्मेदवार विजयी


    सोमबार, जेष्ठ २ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मल‌गंवा । सिरहा नगरपालिका २१ नम्बर वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। हाँस छापबाट स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र मण्डल ४ सय ७१ मतसहित निर्वाचित भएका हुन् । 

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकिकृत समाजवादी) का राम बालेश्वर भन्ने बालेश्वर यादवले ४ सय ३७ र जनता समाजवादी पार्टीका हिन्द केश्र्वर प्रसाद लाल कर्णले ४ सय १२ मत प्राप्त गरेका छन्।

    सिरहामा स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित हुने मण्डल पहिलो व्यक्ति हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार