Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • सिर्जनाकाे भन्दा बालेन्द्रकाे मत दोब्बर बढी, स्थापितकाे कति छ?


    आइतबार, जेष्ठ १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं  । काठमाडौं महानगरपालिकाम स्वतन्त्र उम्मेदवार बालेन साहले उत्साहजनक मत ल्याएका छन् ।

    उनले तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । कुल ६४७३ मत गणना हुँदा साहले २४५७ मत ल्याएका छन् ।

    सिर्जनाले भने जम्मा ११६८ मत पाएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार