Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    मंगलबार, कार्तिक ३० २०७८
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन साेमबार तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको छ ।

    सोमबार भने चाँदीको मूूल्य घटेर प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार