Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालको साथ छाडेका दुई सांसद मन्त्री बने, सपथ सम्पन्न


    शुक्रबार, भाद्र ११ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । यसअघि माधव नेपाल समूहमा रहेका तर नेपालले नेकपा एकीकृत समाजवादी खाेलेपछि उनकाे साथ छाडेर एमालेमै बसेका दुई सांसद मन्त्री बनेका छन् ।

    प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्री बनाइए हुन् ।

    स्रोतका अनुसार तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरणको जिम्मेवारी दिइएको छ भने ताप्लेजुङका साम्सोहाङलाई  सामाजिक विकास मन्त्री बनेका छन् ।

    नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार