Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार


    सोमबार, मंसिर ८ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् ।

    आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका हुन् ।

    भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार