काठमाडौैं । सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेकोक छ । बुधबार नेपाल वायुसेवा निगमको आरए–४१० को उडानमार्फत् हङकङबाट काठमाडौं आएका चिनियाँ नागरिक JIANHUA WANG (राहदानी नं. HJ2526727 ) लाई २ किलो सुनजस्तो देखिने पहेँलो पदार्थसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डीराज न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
CHINA, JILIN स्थायी ठेगाना भएका ५८ बर्षीय चिनियाँ नागरिकलाई चेकजाँच गर्ने क्रममा मलद्वारभित्र प्लाष्टिकमा लुकाई छिपाई ल्याएको सुनजस्तो देखिने ठोस पदार्थ ४ पोका(किलो ) बरामद गरेको प्रहरीले जनाएको छ ।
भन्सार एरिया पार गरी बाहिर निस्कने क्रममा फेला पारी सुनजस्तो पदार्थ बरामद गरी आवश्यक अनुसन्धान प्रचलित कानुन बमोजिम कारवाहीका लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको...
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल...
काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका...
काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका...
काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक(आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend