काठमाडौं । आइतबार बिहान ०४ः०० बजे पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिदा १ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् ।
अविरल बर्षाका कारण पहिरो आई एक घर एक गोठ पुरिएर सोही ठाउँका बर्ष ७५ को लिलबहादुर घर्ती मगरको शव फेला पारेको छ, भने उनको छोरी बर्ष १७ कि दिना घर्ती मगर र वर्ष १५ कि झरना घर्ती बेपत्ता छन् ।
पहिरोले ३ जना हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले जेसीवीको सहायता उद्धार कार्य भइरहेको छ । सोही स्थानका अन्य केही घरसमेत जोखिममा रहेको बुझिएको सशस्त्र प्रहरी बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कास्की । पोखराको फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले असोज ११ गतेबाट अत्याधुनिक ‘जेट...
दविराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । शनिबार राति १० बजे कोशी राजमार्गमा प्रहरी...
काठमाडौं । अविरल बर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जलसतह बढ्न गई बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको...
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक बर्षा हुनसक्ने पूर्वानुमानपछि सबै...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ अबैध हुन्डीमार्फत् कारोबार गर्ने धरान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend