Nepal Face
  • आइतबार, ४ असोज २०८३
  • रास्वपा सचिवालय बैठक बस्दै


    आइतबार, असोज ४ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज सचिवालय बैठक आज बस्दैछ ।

    पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सभापति रवि लामिछानेको सभापतित्वमा आज बिहान ११ बजे रास्वपा केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा सचिवालय बैठक बस्न लागेको हो ।

    बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार