Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एनपीएल: कर्णाली याक्सविरुद्ध सामराले बनाए अर्धशतक


    सोमबार, कार्तिक २४ २०८३
    5
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक बनाएका हुन् । उनले आक्रामक ब्याटिङ गरिरहेका छन् ।

    उनलाई क्रिजमा कुशल भुर्तेलले साथ दिएका छन् । ताजा स्थितीमा पोखराले ९ ओभरमा १ विकेट गुमाएर ७६ रन जोडेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार