Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौं


    सोमबार, कार्तिक २४ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले ब्याटिङ गर्ने भएको हो।

    तीन खेलमा जित र एक खेलमा हार भोगेको काठमाडौं गोर्खाज ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

    समान चार खेलबाट दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार