काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको फागुन १२ गते ११ हजार ५ सय रुपैयाँ घुसको रकमसहित नियन्त्रणमा लिएका यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटवाल र लेखापढी ब्यवसायी खगेन्द्र पौडेलबिरुद्ध आज बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सवारी सरूवा सहमति गर्नका लागि उनले सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा अख्तियारको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलसहितलाई नियन्त्रणमा लिएको थियो ।
पौडेलको पूर्वयोजना तथा सहमति बमोजिम घुसररिसवत लिएको स्थापित भएकाले प्रतिवादी अमृत भेटुवाललाई ११ हजार ५ सय नै बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
अख्तियारले लेखापढी ब्यवसायी खगेन्द्र पौडेललाई पनि बिगो बराबरको जरिवाना संजाय माग गर्दै मुद्दा दर्ता गरेको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend