काठमाडौं । सरकारले ६० सहसचिवको सरुवा गरेको छ ।
सरुवा भएका पावरफुल सहसचिवहरुमा बैदेशिक रोजगार बिभागका महानिर्देशक कमलप्रसाद भट्टराई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेश, वीरेन्द्रदेव भारती भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखी वीर अस्पतालमा काजमा कार्यरत रितेशकुमार श्रेष्ठ राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका विनोदबहादुर कुँवर राष्ट्रिय समावेशी आयोग छन् ।
गृहमन्त्रालयका टोकराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेत्रप्रसाद सुवेदी गृहमन्त्रालयबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
मन्त्रिपरिषद्को २०८२ पुस ३ गतेको निर्णयानुसार सरुवा, काज र कामकाजमा खटाइएका सहसचिहरुको नामावली यसप्रकार छः
सरुवा भएका सहसचिवहरु
मुस्ताङ । भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको अवस्थामा संचालनमा रहेको नेपाल–चीनबीच सामान आयात निर्यात हुने मुस्ताङ भन्सार...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend