काठमाडौं । नेकपा(एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने निश्चित भएको छ । तर नेकपा एसका बरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालदेखि नेतृ रामकुमारी झाँक्रीसहितका नेताहरु माओवादीसँग एकताको बिरोधमा देखिएका छन् । उनीहरु माओवादीसँग एकता प्रक्रियामा सहभागी नहुने भएका छन् ।
माओवादीसँग एकतामा सामेल नहुने उल्लेख गर्दै सामाजिक संजालमा नेतृ रामकुमारी झाँक्रीले लेखेकी छन्–‘हामीलाई एकता विरोधी कित्तामा राख्दै हुनुहुन्छ ? गलत । एकता भएन भने तपाईं र तपाईंलाई मर्जर गर्नेुपर्नै पार्टीले एकता गर्न नचाहे हुने हो । हामीहरू त बामपन्थी एकता र ध्रुवीकरणको पक्षमा हो । त्यसको लागि न्यूनतम सर्त पार्टीको पुनर्गठन, रूपान्तरण र एकता हो ।
माओवादीसँग मात्र यही विद्यमान अवस्थामा हुने एकतामा हामी सहभागी हुँदैनौंमात्र भनेको हो ।
तपाईंहरू जो जो यो एकतामा सहमत हुनुहुन्छ तपाईहरूलाई बाधा पार्न चाहान्नौ मात्र भनेको हो ।’
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend