Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध   


    सोमबार, भाद्र २३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ  ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले सङ्घीय संसद् भवनलगायत काठमाडौँका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी भएकाले आदेश अवधिभर भेला, जुलुस र आवतजावत नगर्न अनुरोध गरेको छ ।

    आज उपत्यकामा ‘जेनजी’को प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन काठमाडौँले नयाँबानेश्वर, राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको निवास बालुवाटार र सिंहदरबार क्षेत्र आसपास राति १०ः०० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।        (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार