Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • वन मन्त्रालयलाई उत्कृष्ट बनाउँछु : मन्त्री प्रेम आले


    शनिबार, पुष १८ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने मन्त्री प्रेम बहादुर आलेमगरले  बताएका छन् । नेकपा डोटीले हिजो जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उहाँले जनताको चाहना र अपेक्षानुसार नेकपा एक एक जुट भएर अघि बढ्न सक्नु पर्ने बताएका छन् । ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो भएपनि राम्रो काम गर्ने छु ।’
    कार्यक्रममा मन्त्री आलेले नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलतर्फ संकेत गर्दै सुदूरपश्चिमको राजनीतिमा अब ‘रावलहरु’का दिन सकिएको समेत बताएका थिए  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार