काठमाडौं । राष्ट्रियसभाले आइतबार राप्रपाका सांसद ज्ञानेन्द्र शाहीका बिरुद्ध खेद प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभालाई बृद्धाश्रमको संज्ञा दिएपछि उनीबिरुद्ध खेद प्रस्ताव पारित गरेको छ । तर खेद प्रस्ताव पारित गरेपछि पनि उनले सामाजिक संजालमा बृद्धाश्रमलाई के बाल आश्रम भन्नु त भन्दै प्रश्न गरेका छन् ।
उनले राष्ट्रियसभा बृद्धाश्रम नै भएको उल्लेख गर्दै लेखेका छन्– चुनाव हारेका हरुवा–चरुवालाई भर्ति गर्ने केन्द्र राष्ट्रियसभा बनाएपछि हामीले हरुवा–चरुवा भर्तिकेन्द्र बृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू ?
मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस् । हरुवा–चरुवा बृद्धाआश्रममा जाने बाजेबजैलाई घरमा गएर आफ्ना नातिनतिनालाई खेलाएर बस्न भन्नुहोस् । तर राष्ट्रियसभालाई हामी युवाहरुको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस् ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend