Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२ सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)


    सोमबार, पुष ८ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

    सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका तीन सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारीसहित सरुवा गरिएको छ ।

    हेर्नुस् सूची:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार