काठमाडौं । संवैधानिक परिषदमा बहुमत पुर्याउनका लागि नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानाका बिरुद्ध महाभियोग दर्ता गर्ने तयारी गरेका छन् । संवैधानिक परिषदमा प्रतिपक्षी पार्टीहरुको बहुमत भएकाले संवैधानिक आयोगहरुमा नियुक्ति गर्न असहज भएपछि कांग्रेस र एमालेले उपसभामुखलाई अमेरिकामा मानवतस्करी गरेको आरोपमा महाभियोग दर्ता गर्ने तयारी गरेका छन् ।
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन् भने प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने ब्यवस्था छ । वर्तमान अवस्थामा प्रधानमन्त्री र सभामुख सत्तापक्षका छन् भने । राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रतिपक्षी दलका नेता विपक्षका छन् ।
प्रधानन्यायाधीशले साथ दिंदा पनि सत्तापक्षको बहुमत नपुग्ने भएपछि उपसभामुख रानालाई हटाउने तयारीमा सत्तापक्ष लागेको छ । रानालाई हटाउने र कांग्रेसलाई उपसभामुख बनाउने तयारी छ ।
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend