Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सत्ता समीकरण परिवर्तन हुँदैन : मन्त्री शर्मा


    सोमबार, असार १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ ।

    सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै  प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन् ।

    उनले राष्ट्रिय सहमतिको सरकारको कुरा समेत नभएको दाबी गर्दै मिडियामा आएका कुराहरु गलत भएको दाबी गरेकी छन् ।

    उनले सत्ता समीकरण दिर्घकालसम्म जाने बताउदै उनले मिडियामा आएको र यथार्थ फरक रहेको बताएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार