Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय


    बिहिबार, चैत्र ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार