Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एसबाट जैशी सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री


    बुधबार, फाल्गुन २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ । नेकपा एकीकृत समाजवादीले दुई मन्त्रीको टुंगो लगाएको छ । नेकपा एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको टुंगो लगाएको हो ।  उक्त पार्टीबाट भानुभक्त जैसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा सहरी विकास मन्त्री भएका छन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सकरारमा एमाले, रास्वपा र नेकपा एकीकृत समाजवादीसमेत तीन दल सहभागी भएका छन् ।  उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार