Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना


    आइतबार, फाल्गुन २० २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ। महानगरको कार्यालयमा संचालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

    महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए। अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिवाना गरिएको महानगरले बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार