Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालोबजारीमा पक्राउ परेका अग्रवाललाई ७ दिन थुनामा राख्ने अनुमति


    बुधबार, चैत्र २६ २०७६
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २६ चैत । मेडिकल उपकरण थर्मोगन कालोबजारीको अभियोगमा मंगलबार पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

     
    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् ।  प्रहरीले बुधवार अग्रवाललाई सरकारी वकिल कार्यालय मार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार