Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री साउद नयाँदिल्ली पुगे


    बुधबार, फाल्गुन ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज भारतको नयाँदिल्ली पुगेका छन् ।

    रायसिना संवादको नवौँ संस्करणमा भाग लिन साउद नयाँदिल्ली गएका हुन् । उनलाई नयाँदिल्लीमा भारतका लागि नेपाली रजादूत डा. शंकर शर्माले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री साउदले शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

    नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार