Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खानेपानी परियोजनामा भ्रष्टाचार : तीन पूर्वसचिवसहित १८ विरुद्ध मुद्दा दायर


    आइतबार, फाल्गुन ६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले सरकारका ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    अख्तियारका स्रोतका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।

    विशेष अदालतमा आज (आइतबार)दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको स्रोतले जानकारी दियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार